घर फर्किने सपना
आजको सङ्घर्ष भोलिको भविष्य राम्रो हुन्छ । झीलिमिली सहर भन्दा त्यो गाउँ घर प्यारो हुन्छ । हामी प्रदेशी हो रगत पसिना बेचेर खुसी किन्न आएको । छितो आइजा भनेर घरको, आँगन बोलाएको छ । हामी पक्कै खुसी लिएर घर फर्किएर , बा आमा संगै खुसी बाँड्दै , बसेर मिठा मिठा कुरा गर्दै गल्ल हाँस्ने छौ । र फेरि घरको आँगन हाँसोले भरिनेछ ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
