बरदान
केही चाहत राख्दिन्न लुकाउछिन या छैन कसको हुदैन र अचेल। माग्नु तिमीलाई सदैव मान दिन्छु। जे माग्छै त्यही दिन्छु । नमार्नु इच्छा चाहना सपना म तिम्रो स्वामी हु । सक्ने जति भगवान झैँ बनेर बरदान दिन्छु ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
