मेरो प्रिय 😘
तिमी आयौं जीवनमा उज्यालो बनी, सपना मात्र थिए, तिमीले दिएर गथां बनी। तिमी बोल्दा, मुटु गीत गाउन थाल्छ, तिमी हाँस्दा, सारा दुःख हराउँछ। तिमी छौ भने डर लाग्दैन केही, तिमी बिना खालि लाग्छ यो समय केही। तिमी मेरो साहारा, तिमी मेरो साथ, तिमी बिना अधुरो, तिमी संगै पूर्ण बात। तिमी आँखाको चमक, मुटुको धडकन, तिमी नै हौ मेरो हरेक जीवन क्षण। सधैं म तिमीमै रहन चाहन्छु, जीवनभर तिमीलाई माया गर्न चाहन्छु।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
