ख्याल राख्नु
विचार पुर्याएर बोल्नु – हानेको भन्दा शब्दको चोटले बढी दिल दुख्न सक्छ, ख्याल राख्नु। सकारात्मक सोच राख्नु – हारले पनि कहिलेकाहीँ प्रेरणा दिन्छ, ख्याल राख्नु। हुन सक्छ अहंकार विचार पुर्याएर देखाउनु, सम्हाल्नु। कसैको निर्दोष जीवनलाई अहंकारले बरबाद बनाउन सक्छ, ख्याल राख्नु।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
