चोखो प्रेमको खोजी
अध्याय : ४.२ धेरै रात उसले सोच्यो। धेरै पटक शब्दहरू लेख्यो र मेटायो। डर थियो—कतै आफ्नो भावना व्यक्त गर्दा मित्रता नै टुट्ने त होइन? एक साँझ अनुष्काले फोन गरेर भनिन्, "भोलि साँझ पुरानो पार्कमा भेट्न सक्छौ?" "पक्कै," आर्यनले उत्तर दियो।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
