फर्काइदिऊ
बेहद प्रेम गर्थेँ, चाहेको जति दिएकै थिएँ, छाडेर गयौ किन, सक्छौ ? तिमीले पनि मरिहत्ते गर्थ्यौ, यति चाँडै मलाई बिर्सिन सक्छौ तिम्रो खुसी नै चाहन्छु, चाहिरहनेछु—जाऊ। तर जाने बेला एउटा कुरा माग्छु, पहिलेको साधारण जीवन फर्काइदिन सक्छौ
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
