निःस्वार्थ प्रेम
"क्यै दिएको थिइनँ तिमीलाई हानी पुर्याउने कुनै भेट थिएन।" खराब मन्साय रैछ भन्छै रे - त्यस्तो त चेत थिएन। सबै उस्तै हुन भनेर तुलना , नगर न प्रीय । निस्वार्थ प्रेम गर्छु मेरो - गलत नियत थिएन ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
