🌷 “मनको यात्रा”
कोमल हृदय र शुद्ध विचारले भन्छु — प्रेम त हाम्रो यादहरू सङ्गाल्ने गाउँ बनेको छ । 💞🫂 हामी दुई रमाउने, मिठा कुरा गर्ने मनका भावना पोख्ने — प्रेम त सुन्दर ठाउँ बनेको छ । ❣️❤️🩹 सही दिशा र सही गन्तव्यमा लैजाने - त हाम्रोले हो माया । 😘🌸 नदी–तालको पानीको बहावमा बग्दै गरेको - प्रेम त एक नाउँ बनेको छ । 💐🥀
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
