न्याय र सम्मान
न्याय व्यवस्था नै कम्जोर भएर हो यस्तो निरहकत काम भएको । नारीलाई सम्मान, इज्जत दिएर नै भगवान राम भएको । तँहरू जस्ता मानव रुपमा दानब भएर हो । कति औ पुरुष बदनाम भएको ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
