*छोरों ठूलों भयेछ*
✍️ ईश्वर ढकाल बदलियों छोरों ठूलों हुदै गए पछि पराई लागन थाल्यो उसलाई बाबाले बनाएको खरको छानो पनि लाग्न थाल्यो बूबाको उपदेश गाली बिर्सी सकेछ उसले आमाकों काखको न्यानो सिरानी । छोरों ठूलों भयो भनि बूबा छाती फूलाई बसेथे अहिले त बूबाको छातीनै फूट्यो । बिर्सीयेछ बूबाको कांधमा चढी संसार हेरेको र आमाको औला समाई संसार चिनेको उसले त बिर्सीयेछ आज। अब त छोरों ठूलों पो भयेछ।। जुन हाथले उसको आंसू पूछ्दथियो आज तिनै हाथ बेसाहारा भयेछन अहिले त आफनै पो आंसू खसेछन अब त छोरों ठूलों पो भयेछ ।।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
