के हामी मानव होइनऊ
✍️ ईश्वर ढकाल के हामी दलित हरू ले चै सपना देखनु पाप हो? चलछ सदैव घृणा भाव हामिमा, अनी नाम चै उनीहरुको मानव जात हो । जन्म लियेका दिन देखी मरूण जेली सम्ब सदै खपनू परछ धेरै अपवाद हामले छि छि र दुर दुर गर्णे के पाप गरौ हामले!...।। जसेरी सबै मान्छे को आशा हुन्छ मेरो मन मा पनि तेसेरी नै धेरै आशा हरू आई घर वनाउछन तर.. समाजका कठोर नियम को आघात मा मेरा आशा र सपना हरू कांच टुटे झै सकीन्छन । अब त अरूको मुठि मा बसी बसी मेरो जिछ ले पनि म देखि घिन गर्न थाल्यो समाजका कटु वचन सुनेरै होला मेरो मुटु पनि मलाई कायर भन्न लाग्यो ,।। हामि दलित लाई चै मानिसले कुणै घिन लागदो प्राणी झै ठानदा रहेछन कतै गई केही बोल्न खोजदा नसुने झै गरी मुख फेरदा रहेछन । थापी थापी छिमेकिको भरोसा मेरा हाथ पनि अबत थकि सकेछन, जसेरि कुनै भूका मान्छे खान को लागि तर्पिन्छ, अनि म चै समाजको लागि तर्पिन्छु । हजारौ निराशा हरूले छोपेको सुरत लि,जब काचमा चियार प्रश्न गर्दछु तब केहि पनि उत्तर नदी काचले एकरौ म तिरै नियाली मलाई नै को होस तो भनि उनै प्रश्न गर्छ ?......?
Poetry Books 50% Off
Bestselling collections from top poets
