निर्वाचन
।।।।।ईश्वर ढकाल।।।।।। उ निर्वाचन आयो शुरु भयो नेता हरुको भाषण सुनत म यो गर्छु म त्यो गर्छ यसो लाग्छ जनसेवा चै होइन आफ्नै लागि दान लिन आएको हो।।।।। ये माइला बा सुन्नु त त्यसले के भन्छ देश मा नयाँ क्रान्ति लेउँछरे आफ्नो आसीन चम्काएर।।। नेता आउँछन् जनसभामा प्रतिश्श्रुति का टोपला बोकेर विवश जनता चाहिँ नचाहि रेलिमा हिर्छ अधिकार काटी दिन्छ भनेर !! वाहः वाहः क्या योजना हो जहाँ अधिकार को कुरा गर्छन अनि त्यही पैसा ले मान्छे किन्छन् के यतिनै हो उनी हरुको कर्तव्य...... अनि फेरि आफुई सोच्दछु साँच्ची भन्दा निर्वाचन पो होत !!..... देख्छु आफ्नै क्षमताको लागि, निर्दोष जनतालाई हथियार बनाई विरोधी माथि प्रहार गरिन्छ अनि मुद्दा उठाइन्छ सबै जनता के पसंद हो... अझै कति दिन चल्ने हो कोनि यो ढाँचा जहाँ गनत्रन्त पनि अस्तित्व जान्छकि भनी थर्कमान् भएकोछ ।।। जुन गनत्रन्त अरूको ठाउँमा दे जन मुखी हुन्छ अनि मेरो देशमाचे नेता केन्द्रिक.... ! खोइ कसलाई पो विश्वास गर्नु देख्दा त यसैले सुधार ल्याउँछकि भनो त्यसैले केवल आफ्नै प्रगति गर्छ देशलाई खोक्लो पार्छ अनि निर्दोष जनतालाई हरेक चिजको टेक्स लगाई देश लाई नम्बर एक बनाउँछु भन्छ।।
Poetry Books 50% Off
Bestselling collections from top poets
