अनसुल्झिएको प्रश्न
जे छ त्यहीमा चित्त बुझाएको थिए— तनावको हुल गरेको थिए र । ? साथ प्रेम पाउने अपेक्षा गर्थे — घृणा पाउन विकुल गरेको थिए र । ? को हो न को हो गरेर बिचबाटोमा अलपत्र पारेउ । मैले त्यस्तो के भुल गरेको थिएँ र । ?
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
