कुरबान
कुनै कुनै बेला म पनि प्रेममा परेको थिए। लार्ख्थ्यो सारा जिन्दगी उनकै नाम गरिदिए । उनले छाडेको पिडामा फलाम जस्तै भित्र भित्रै आफैमा खिएछु । उनको खुसीको लागि आफनो प्रेम को आफै बलिदान दिएछु। । जुन मैले प्रेमा कुरबान दिएको छु नि यस बाट मैले केही पाठ सिकछु। भैगो अब कसैको आशा छैन म अब एक्लै नै ठिक छु। तिमी गएदेखि मैलै माया लाउनै छोडेको हो । मुटु तुक्रयाई गई कदर नभएपछि मलाई मायामा आशा मरेको हो ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
