जिम्मेवारी छोरा
जब काँडमा जिम्मेवारी आउछ । हिजो सम्म साथी संगी संग रमाउने आजकाल उ एकान्त मन पराउछ ।। कादमा जिम्मेवारी आएपछि कहीं गर्नु त पर्यो । घर को जिम्मेवारी छोरो उ आफ्ना सपना रहर त्यागदिनछ मोरो । उसको मन बाट खुसी धेरै टाढा गएछ ।। जब काडमा जिम्मेवारी आएपछि थाहा पाउछ । परिवार को खुसी को अगाडी आफ्ना सपना रहर त्यागिदिनु पर्दो रहेछ । छोरोले आफनो कमिजको फकाउदै भन्छ बाउला। नआतिनु आमा एक दिन त हाम्रो दिन नि आउला । छोरोले भन्छ आमालाई हर्नु न आमा उत्यको रूखको पात सुकेर सबै झर्यो । घर को जिम्मेवारी छोरो अब प्रदेश त जानुनै पर्यो। छोरो ले त्यति भनेपछि आमाबुवाको आँखा बाट आशु खस्छ । एता छोरा भिज्जा कहीले आउला भनेर दिन गनेर बसछ ।धेरै नै दिन बिताएपछि। आउदे रहेछ भगवान ले चिताए पछि । छोरो ले छेरेको र्छैन आमा काख एकछिन । निकै खुसी हुन्छ भिज्जा आको दिन । अब त हाम्रो दिन नि आउला चुइने छानो फातेको चोली र मिठो मसिनो खान पाउला । जब आउछ छोरो हिड्ने दिन । छोदैन आमा को साथ एकछिन । सम्झीन्छन बाले बालापनमा छोरोलाई काडमा हिडिरहेको बोकी । छोरो उडाउन गाका बालाई डर लाग्छ कि कतै उतै अलपत्र परेने हो कि। बाले भन्छन समयमै जहाज चदनु । पुगिसके पछि फोन गर्नु । छोरो लेभन्छ धेरै बर्ष भयो प्रदेश आएको जिम्मेवारी ले गर्दा अझै छैन घर गएको खेर बाध्यताले गर्दा उमेर गएछ। जिम्मेवारी को बोझ परिवारको सोच र धान खोजमा जिन्दगी सकिने रहेछ । धन्यवाद ।
Poetry Books 50% Off
Bestselling collections from top poets
