त थिइस् तर आज छैनस्....🫶
साथी भन्या त नै त थिइस, खुसीमा हाँस्ने अनि दुखमा सँगै रुन्थिस् सबैले छोडदानी त म सँगै थिइस् तर आज तैले पनि मलाई बिर्सिदिस्....।। यो मन त अझै तेरै लागि रुन्छ सपनामा इ आँखाले सधै तँलाई देख्छ अनि विपनामा तेरो यादले सारै सताउँछ मेरो साथी भन्या त नै त थिइस्.....।। सबैले भन्छन् म तेरो लागि छु होर, तेरो लागि म छु भन्नमा र, हुनुमा फरक छ नी मेरो हरेक कुरा बुज्छु भन्नु र, बुझेर मलाई समाल्नुमा फरक छ नी .....।। त्यसैले त भन्दैछु साथी भन्या त नै त थिइस् तर आज तैले पनि मलाई विर्सिदिस.....।।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
