“मानवताको नाता”
त्यरो के हैसियत छ भनेर गएको थियो— पख्नु केही बर्ष म खाता लिएर आउछु ल । बढि घमण्डको बर्षात रैछै तिमी मा — म त्यो बर्षातलाई छेक्न छाता लिएर आउछु ल । मलाई दुःख पर्दा को हो न को भनेर नचिनेझै गर्छै । तिमीलाई दुख पर्दा मलाई सम्झनु — म मानवताको नाता लिएर आउछु ल ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
