मायाको कुरा
मायाको कुरा नगर ! यो बजारमा ,जहाँ मोल तोल हुन्छ हृदयको कुरा नगर ! कस्ले देखेको हुन्छ ! के म हनुमान हु र ? छाती चिरी देखाउन सक्दिन म त राम हु धोबिको कुरा सुन्ने, इमानदार छु भन्दिन !
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
