म केही गर्छु
अनौठो नमानु सबै देखेर भोगेर सिकेर – त यस्तो बात आएको । जराले घाम पानी हावाहुरी कठिनाइ – सयर त यस्तो पात आएको बाबु नआतिउ आफ्नो ख्याल राख्नु । बिस्तारै सबै ठिक हुन्छ भन्ने मान्छे भएर – त केही गर्छु भन्ने आत आएको ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
