मेरो अस्तित्व
मेरो कदम , साहास पहिचान गर्ने हो भने — मेरो वीरताले देखाउँथ्यो । ❣️🥀 यदि मेरो स्वभाव पहिचान गर्ने हो भने — मेरो निरताले देखाउँथ्यो। 🌼💐 चित्र हेरेर चरित्र बयान गर्ने यो दुनियामा — कसैले चरित्र पहिचान गर्थ्यो भने । 💞😊 म बोल्ने थिएन मेरो व्यवहार र इमान्दारिताले देखाउँथ्यो । 🤗🌸
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
