सिरानी कि खरानी ?
राती सुत्न, समय नपुग्ने लाइ के थाहा, रात कति लामो हुन्छ? रात कति लामो हुन्छ, उसलाई सोध जो करोडौं विचारले घेरिएको छ, उसलाई सोध जो अनेकौं जिम्मेवारी ले बेरिएको छ । रात सुतेर बिताउने लाई के थाहा, सिरानी कसरी कसैको हरेक कहानी जान्दछ। जब उसको साथी सिरानी बन्दछ, अनि बल्ल उसको कहानी चल्दछ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
