तिमी र म
उसको राम्रो अनुहार, र, त्यो भरिएको गोजीमा सन्तुष्ट तिमी, मलाई भने, मेरो बुबाको त्यो रित्तिएको गोजी भर्नु छ, र, मेरी आमाको त्यो मुहारमा, कहिल्यै नहट्ने मुस्कान ल्याउनु छ
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
