केवल मेरो हुनु
लैजाउ मलाई तिम्रो प्रेम को यात्रामा — रमन देउ तिम्रा यादहरुमा 💐❣️ चाहान्छु तिमीलाई हद भन्दा बढी ।🫂💕 सजाउछु बिस्वास गनु मद भन्दा बढी। 🤗💞 केवल मेरो हुनु जिन्दगी भरी भइराख्नु प्रिय ।🫂हामी हाम्रो सम्बन्ध यसरी बलियो— बनाउन रथ भन्दा बढी । 💪💝 तिमी मेरो कोमल हृदय बन्नु — म तिम्रो साहस बन्छ । 🫀🥀 तिम्रो शब्दमा उच्चारण हुने पहिलो खास बन्छु । आउ प्रिय हामी फेरी दुई जोडी परेवाको प्रतिक बनै । 🕊️🕊️ मलाई प्रेम गरिराख्नु छाडेर नजानु— एक्लो बनाएउ भनेत म जिउदो लास बन्छ । 🫂🥹। केवल मेरो हुनु
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
