बा आमा
आमाको काखमा जन्मे,अनि बाबाको साथमा हुर्के, सवैको माया र साथ बटुल्दै अगाडि बढे, न त धनी थिए मेरा बा आमा न त गरीब नै थिए, तर माया र ममताका साह्रै नै खानी थिए, जति टाढा भएनी माया र ममताका खानी मेरी आमालाई बिर्सु कसरी, आफू भोकै बसेर मलाई खुवाएका ती गासहरू भूलु कसरी, मनमा पीडा हुँदा नै मेरो लागि हाँस्ने ती मुस्कानहरु कसरी भुलु, मेरा लागि यो संसार त्याग्न तयार मेरा बा आमालाई किन याद नगरु.......।।🥺♥️
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
