म अनि म
म तब पनि हासे जब मलाई रुनु पर्ने थियो ! म त्यहाँ पनि आफैँलाई सम्हाले जहाँ मलाई टुटनु पर्ने थियो ! म त्यहाँ पनि चूप बसे जहाँ मलाई चिच्यायेर मनको हाल भन्न् पर्ने थियो !!! अनि म त्यहाँ पनि सम्बन्ध बचाये जहाँ मैले सब त्यग्नु पर्ने थियो!!!! By...
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
