इज्जत
नभए इज्जत वॉच्न पुरुषलाई गन्ती मानिसको गनिन्दैन् सुशिल स्वभाव नभएकी नारीलाई कहिले आदर्श भनिन्दैन । नभए नहोस पेटमा चारो तर होस न इज्जत पुरुषको भई ज्ञानी गुणी असल चरित्र वनाऊ नारी जीवन सरसको । पुरुष बाँच्नु छ यस विश्वमा नगिराई इज्जत पशुसरी बानी व्यवहार नभएकी नारीलाई वंचित गर्छन दुनियाँभरी ।।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
