बिर्गिए
म, म नै ठिक थिए तिम्रो हुने प्रयासमा बिर्गिए गाजलु ती आँखाको नसाले बिग्रिए म दुःखमा हुदा, तिमी हाँसेको याद छ त्यही तिम्रो ओठको हासोले बिग्रिए म,म नै ठिक थिए तिम्रो हुने प्रयासमा बिग्रिए सुत्न खूप मनपर्छ मलाई सपनीमा तिमी आएर बिग्रिए म, म नै ठिक थिए तिम्रो हुने प्रयासमा बिर्गिए चन्द्रमा निहाल्दा तिम्रो याद आउने गर्छ मलाई चन्द्रमा दाग हुन्छ, तिम्रो मुहारमा नहुनाले बिग्रिए म, म नै ठिक थिए तिम्रो हुने प्रयासमा बिग्रिए तिम्रो बोली सुन्दा, बोल्नै बि बिर्सछु म कति प्रेम पाएर बिग्रिए, म नपाएर बिग्रिए म, म नै ठिक थिए, तिम्रो के हुने प्रयासमा विग्रिए
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
