विगत
हरेक बिहानी म यो सोची उठ्छु विगत न सोची वर्तमान जित्छु। तर विगतले धेरै सताउछ नचाहेर मलाई रुवाऊ छ। पाइला उठाई अगाडि जान्छु सबैकुरा राम्रो हुन्छ भनी मान्छु। पछि हेर्दा विगत नै आउँछ नचाहेर मलाई रुवाउछ। एकासी म वरपर हेर्छु कोई न हुँदा वर्तमान घेर्छु। वर्तमान मा विगत आउँछ नचाहेर मलाई रुवाउछ। सबै कुरा दैव लाई भन्छु सुनाएका कुराहरू म गंछु। समाधान हुन्छ भने मुटु लोभ्याउँछ। नचाहेर मलाई रुवाउछ। जीवनको बाटो मा सबै थोक आउँछ विगत जस्तो भएनी वर्तमान सुहाउँछ। पीडा नै आफ्नो हो भने को ले सताउछ आफन्तले सबै भन्दा बढी रुवाउछ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
