न्यानो घरको सम्झना
धेरै टाढा छु परान भन्दा प्यारी निकै याद आईराछ । भनेका होलान झिलिमिली सहर छ रमाछ कमाईराछ, भनेजति पाइराछ खाइराछ । तर अन्जान सहरमा एक्लो छु अनि बिरामी पनि । आमाको निकै न्यास्रो लाईराछ ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
