जिवन संगिनी
भन्छन खुट्टा भए जुत्ता पाइन्छन रोजी रोजी। भेटाएको त छैन चाहिएको हो केटी सोझी सोझी।। खोजी रहेछु कहा रैछिन छैन्न आझौ पाइएको। आमाको भन्नु हुन्छ बुढी भैसके म सँग हात बत्याउन को लागि बुहारी चाहिएको । खाली छ मुटु भने म बस्नको लागी दिन सक्छै ठाउँ । एक्लै छु छैन्न कोही यदि सक्छै भने मेरो जिबन संगिनी बन्छै भने आउ ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
