न्यानो घरको सम्झना
धेरै टाढा छु परान भन्दा प्यारी निकै याद अईराल। भनेका छन् होला झिलिमिली सहर छ रमाछ — कमाछ उसले भनेजति पाइराछ खाइराछ । अन्जान सहर मा थोरै बिरामी छु । आमाको निकै न्यास्रो लाईराछ ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
