पर्खाइ
पर्खाइ सधैँ तिम्रो नै हुने छ शायद तिमीले फक्रेर मलाई नहेरे पनि सम्झना तिम्रो नै हुने छ आँखाले हजारौं दृष्य हेरे नि यादमा तिमी नै हुने छौ समय बदलिए पनि मेरो माया तिम्रै लागि हुने छ तिमी मेरो नभए पनि
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
