७ समुद्व पार
आकाशकाे तारा झार्ने सपना देख्न सकिने रेेेैछ तर, ७ समुद्व तर्न नसकिने। शब्दकाे स्मरचनामा अटाउन नसकिने तिम्रा काेमल नयनका मध, मुटुमा राखदा बिझा उने तिम्रा सपना। दैवले लिए र गए तिमिलाई ७ समुद्व पार तिमिलाई म देखि, अासा तिम्रो भराेसा मेराे लक्ष्य तिमिमा हराउनु ७ समुद्व पार।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
