Madam ji
राम्रो होस् सम्बन्ध, बलियो होस् साथ – भनेर त देवी–देवता सधैं भाक्नु हुन्छ। "घरको काम सब म गर्छु" भन्छौ – हजुर कामले थाक्नु हुन्छ। अरू त को छ र मेरो – हजुर नै साथमा हुनुहुन्छ। हजुर भएर त मेरो – यति धेरै ख्याल राख्नु हुन्छ। – Madam Ji 🌷
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
