Chocolate 🍫🍫
म Chocolate हुने भए, के तिमी मेरो Sweetness बन्छौ? म Candy हुने भए, के तिमी मेरो Sweet Crush बन्छौ? म Kit हुने भए, के तिमी मेरो Kat बनिदिन्छौ? म Sweet हुने भए, के तिमी मेरो Sweetheart बन्छौ? म शिशिरको बिहानी भए, के तिमी मेरो न्यानो घाम बन्छौ? म अधुरो गजल भए, के तिमी मेरो नाम बन्छौ? म फूल भएर फुलेँ भने, के तिमी मेरो बास्ना बन्छौ? म खुला आकाश भए, के तिमी मेरो चन्द्रमा बन्छौ? म चिया हुने भए, के तिमी मेरो चिनी बन्छौ? म बाटो हुने भए, के तिमी मेरो सहयात्री बन्छौ? म ढुकढुकी हुने भए, के तिमी मेरो धड्कन बन्छौ? म जीवन भए, के तिमी मेरो मुस्कान बन्छौ?
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
