मायाको चिनो
चित्तिक परि त्यो गलामा – लगाउँदा हार प्यारो लाग्ने । जति हेर्यो त्यति नै लोभलाग्दो – त्यो अनुहार प्यारो लाग्ने । माया चिनो दिएकी थिइन् उनले, माया गर्ने मान्छेले दिएको – सानो उपहार असाध्यै प्यारो लाग्ने ।
Ad
Poetry Books 50% Off
Bestselling collections from top poets
Shop Now →
